By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । सिराहा जिल्लाकी किसान मञ्जु कुमारी यादवले ए बिगाहा जमिनमा गहुँखेती गरेकी छिन् । तर पानी परेका पाकिसकेको गहुँ भित्र्याउन सकेकी छैनन् । गत चैत अन्तिम साता परेको मध्यम वर्षाले उनको गहुँबाली बिगारिदियो