By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
होमस्टेको अवधारणा हिजोका दिनमा सकारात्मक हिसाबले आयो । ‘गाउँमै रमाऔँ, गाउँमै कमाऔँ’ भन्ने कन्सेप्टबाट यसको सुरुवात भयो । स्थानीय उत्पादन बढाएर विपन्न समुदायले पनि केही आम्दानी गर्न सक्नुहोला भनेर प्रदेश सरकारले प्राथमिकताका साथ यसलाई प्रोत्साहन