समाचार

वाडा अटो शोमा बिवाइडी इभी किन्दा विशेष अफर

News Image

पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ देखि प्रारम्भ भएर आगामी फागुन १७ सम्म चल्ने उक्त अटो सोमा बिवाइडीले दिगो यातायात समाधानको मिसनका साथ बिवाइडी डल्फिन, एट्टो ३ र एम६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ।

TOP