By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
मुलनपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३१ औँ खेलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्समाथि रोमाञ्चक जित हात पार्यो । मंगलबार मात्र १११ रनमा अलआउट भएको पञ्जाबले कोलकातालाई ९५ रनमा रोक्दै कीर्तिमानी जित हात पार्न