By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
यो क्व्होलाको कथा हो । निश्चय नै सिक्लेसको सामाजिक छाप यसमा जबर्जस्त छ । तर इतिहास, पुर्खा र आदिम तमु समाजको मूल्य–प्रणालीका सम्बन्धमा यो नेपालको सबै तमु समाजको एउटा ऐतिहासिक अभिलेख हो ।