समाचार

अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?

News Image

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार राति पञ्जाब किङ्स र कोलकाता नाइट राइडर्सबिच खेल भएको थियो । दुबै टोलीका ब्याट्सम्यान निरीह बनेका उक्त खेलमा पञ्जाब १६ रनले विजयी भएको थियो ।  पहिले

TOP