समाचार

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

News Image

मोरङ ।  २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८ राजघाट बस्ने ३७ वर्षीय मनोज धामी पक्राउ परेका छन् ।  धामीले ती महिलालाई गत चैत २८ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको

TOP