काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कारबाहीमा परेका कुलमान घिसिङले दीपक खड्का ऊर्जामन्त्री भएर आएपछि सहयोग पुग्ने अपेक्षा आफूले लिएर पनि त्यसो हुन नसकेको बताएका छन् । बिहीबार सर्वोच्च अदालतमा पुनर्स्थापनाका लागि परमादेशको मागसहित