समाचार

एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी

News Image

पेरिस । फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएमएचले विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनीको उपाधि गुमाएको छ । फ्रान्सकै विश्व चर्चित लक्जरी ब्रान्ड येहमेस बजार पुँजीकरणको आधारमा विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी बनेको छ ।  यस वर्षको

TOP