समाचार

बूढानीलकण्ठमा २६ लाख बढीको चोरी

News Image

३ वैशाख, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-२ माथिल्लो भंगाल लामिछाने टोलमा २६ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ । लामिछाने टोल बस्ने भरत राज श्रेष्ठको घरबाट नगद ७० हजार रूपैयाँ र करिब साढे १४ तोला बराबरको सुनका विभिन्न गरगहना समेत गरी करिब २६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । घरमा कोही नभएको […]

TOP