समाचार

वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग

News Image

काठमाडौँ । समाचार संकलनका क्रममा वीरगञ्जमा पत्रकारहरूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।  वैशाख २ गते मंगलबार साँझ प्रदर्शनको समाचार संकलनमा जुटिरहेको अवस्थामा महासंघ एसोसिएट प्रदेश समितिका सदस्यसमेत रहेका

TOP