समाचार

विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार गर्ने ३ जना प्रहरीमाथि कारबाही

News Image

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ ।  उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको हो । गत चैत ३१

TOP