By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । काठमाडौँको तीनकुनेमा पूर्वराजाका समर्थकहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि गृह मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेको छ । साँझ ६ बजे पत्रकार सम्मेलन आयोजना गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ । तीनकुनेमा