सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
काठमाडौँ । पूर्वउपराष्ट्रपति परमानन्द झाले संविधान कार्यान्वयनका क्रममा देखिएका संशोधनका आवाजलाई सम्बोधन गरे संविधान दिगो हुने बताएका छन् ।
दिशानिर्देश प्रेस क्लबद्वारा बुधबार आयोजित कार्यक्रममा उनले सबै वर्ग, क्षेत्र र समुदायका माग सम्बोधन गर्नका