७ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा परेका संशोधनहरू सार्वजनिक गर्न संसद् सचिवालयको आनाकानी गरेको छ । राष्ट्रिय सभामा विचाराधीन रहेको यो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पुगिसकेको छ । तर, कुन सांसदले कुन दफामा के संशोधन राखे भनेर अझै सार्वजनिक भएको छैन । ३१ असारमा यो विधेयकमाथि सभामा सैद्धान्तिक छलफल भएको […]