समाचार

तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव

News Image

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली नकाट्न महाशाखाले किसानलाई सुझाइएको छ ।  मौसमविद् हरि प्रसाद दाहालले

TOP