समाचार

सेयर कारोबारी दीपेन्द्र अग्रवालविरुद्ध ३ दिन म्याद थप

News Image

५ असार, काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालविरुद्ध ३ दिन म्याद थप गरिएको छ । काठमाडौं प्रहरी परिसरले अग्रवाललाई आजै टोखाबाट पक्राउ गरेको थियो । ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लगत्तै उनीविरुद्ध ३ दिन म्याद थप गरिएको काठमाडौं प्रहरी परिसरका एसपी अपील राज बोहराले जानकारी दिए । २२ करोड […]

TOP