काठमाडौँ । ५२ संवैधानिक निकायको नियुक्ति प्रक्रियाविरुद्ध दायर मुद्दामा गत माघदेखि सुरू नियमित सुनुवाईअन्तर्गत बुधबार चौथो दिनको सुनुवाई भयो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको