समाचार

रानी जमरा कुलरिया सिँचाइलाई विश्व बैंकबाट १८ अर्ब ७६ करोड ऋण लिइँदै

News Image

मन्त्रिपरिषद् बैठकले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुने यो आयोजनाका लागि १३ करोड ७० लाख अमेरिकी डलर (१८ अर्ब ७६ करोड ९० लाख रुपैयाँ) सहुलियतपूर्ण ऋण लिन सैद्धान्तिक सहमति दिएको छ ।

TOP