By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
३ वैशाख, काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बैठक बसिरहेको उनको सचिवालयले जनाएको छ ।