सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोग बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण र मेलमिलाप आयोगको पदाधिकारीका लागि अहिलेसम्म १९ जनाले निवेदन दिएका छन् ।
दुवै आयोगको अध्यक्षसहित सदस्यहरूका लागि सर्च कमिटीले मागेको