समाचार

भलिबलका मुख्य प्रशिक्षक भट्टलाई उप-निर्देशकको जिम्मेवारी

News Image

३ बैशाख, काठमाडौं । भलिबल मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई तालिम तथा प्रशिक्षण विभागअन्तर्गत प्रशिक्षण योजना तथा अनुगमन विभागको उप-निर्देशकको जिम्मेवारी दिइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवस्तरीय निर्णय अनुसार भट्टलाई विभागको उप-निर्देशकको जिम्मेवारी दिइएको राखेपले जनाएको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङले बुधबार भट्टलाई पत्र प्रदान गरे । उप-निर्देशकको जिम्मेवारी पाएसँगैै भट्टले […]

TOP