समाचार

च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग

News Image

काठमाडौं । इटालीको इन्टर मिलान च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ । घरेलु मैदानमा जर्मनीको बायर्न म्युनिखसँग २-२ को बराबरी खेले पनि इन्टर समग्रमा ४–३ को नतिजाले अन्तिम चारमा पुग्न सफल भएको हो ।  क्वार्टरफाइनल

TOP