समाचार

नेपालमा राजतन्त्र फर्किन सम्भव छैन : युवा नेता गुप्ता

News Image

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता नितिशकुमार गुप्ताले नेपालमा राजतन्त्र फर्किन सम्भव नरहेको जिकिर गरेका छन्।  नयाँ वर्ष २०८२ सालको अवसरमा नेपाली कांग्रेस रौतहटले चन्द्रपुर नगरपालिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्

TOP