समाचार

लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण

News Image

काठमाडौँ । आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । बुधवार राति उनकै सहकर्मीले काँडाघारीमा उनलाई रेन्चु प्रहार गरेकी हुन् ।  राम मन्दिर नजिकै पहेँलो पुलमा रेन्चु प्रहारबाट वाइबा सामान्य घाइते भएकी

TOP