समाचार

राजतन्त्रका भ्रम र यथार्थ

News Image

यो ७४ वर्षमा समयले ठूलो फड्को मारिसकेको छ। मानिस चन्द्रमामा ओर्लिएको छ। संसार 'एआई' भित्र्याउने जोडमा छ, अन्तरिक्ष ओगट्ने होडमा छ। यता, हाम्रा ज्ञानेन्द्र शाहलाई भने उही ‘छाता र जुत्ताको’ घिटघिटीले छोडेको छैन।

TOP