समाचार

धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

News Image

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका–३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएको हो ।  धौलागिरि गाउँपालिका–३

TOP