समाचार

संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुखले बोलाए बैठक

News Image

७ साउन, काठमाडौं । संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुख देवराज घिमिरेले बैठक बोलाएका छन् । सभामुखको सचिवालयकाअनुसार यही साउन १५ सम्मको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । कार्यव्यवस्था परामर्श समितिको बैठक नयाँ वानेश्वरस्थित संसद भवनको शंकर हलमामा बस्नेछ ।

TOP