समाचार

आजबाट हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

News Image

काठमाडौँ । चर्चित हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ को सिजन २ प्रसारणमा आउने भएको छ । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ प्रस्तोता रहेको यो कार्यक्रममा आज बिहीबारबाट बागमती टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आउने भएको

TOP