उसो त ऋषि धमला चर्चाको वृत्तभन्दा कहिल्यै बाहिर हुँदैनन् । केही न केही गर्छन्, केही न केही बोल्छन् । अनि मस्तसँग जग हँसाइदिन्छन् । उनले जानेर यसो गर्छन् वा नजानेर ? त्यो चाहिँ दैव जानून । सधै टिपटप, सधै फुर्तिफार्ती, सधै हडबड । ऋषि धमला आफैमा काइदाका मान्छे हुन् । काइदाका मान्छे भएरै त हो, […]