समाचार

सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

News Image

काठमाडौँ ।  नेपाली कांग्रेसले सरकारले पर्फमेन्स बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।  पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाश शरण महतले सरकारका बारेमा छलफल भएको भन्दै पर्फमेन्स अझ राम्रो बनाउनुपर्छ भनेर

TOP