By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । विश्व बजारमा बहुमूल्य धातु सुनको भाउले नयाँ उचाइ छोएको छ । अमेरिका र चीनबिच सुरु भएको व्यापार युद्धको असर कस्तो होला भनेर यतिबेला लगानीकर्ताहरू त्रस्त छन् । यस्तोमा शेयरलगायत जोखिमयुक्त सम्पत्तिमा लगानी गर्नुको