समाचार

लालबन्दीबाट २४४ किलो गाँजा बरामद, धानको भुसा हाल्ने बोरामा लुकाएर लैजाँदै थिए

News Image

लालबन्दी । सर्लाहीको लालबन्दीबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बराबद गरेको छ ।  बुधबार राति सवा ११ बजे सिन्धुलीको मरिनखोलाबाट लालबन्दीतिर ल्याइँदै गर्दा इलाका प्रहरी कार्यालय लालबन्दीले २४४ किलो गाँजासहित बोलेरो चालकलाई नियन्त्रणमा लिएको हो ।  पक्राउ

TOP