समाचार

रुकुम पश्चिमका स्वास्थ्यकर्मीले ६ महिनादेखि पाएनन् तलब, आकस्मिक बाहेकका सेवा बहिष्कार

News Image

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रमुख डा रविन खड्काले दुइ दिन अघि सबै जिल्लामा रकम निकासा भइसकेको बताए ।

TOP