समाचार

तस्बिरमा यस्तो देखियो शिक्षकहरूको १६औँ दिनको आन्दोलन

News Image

काठमाडौँ । विद्यालय शिक्षा ऐन माग गर्दै राजधानीमा शिक्षकहरूको आन्दोलन सुरु भएको १६ दिन पुगेको छ ।  नेपाल शिक्षक संघको आह्वानमा भएको आन्दोलन स्थगित गर्न सरकारले आह्वान गरेपनि  अस्वीकार गर्दै निरन्तरता दिइएको हो ।  शिक्षकहरूले उधारो सहमति

TOP