५ साउन, विराटनगर । नाबालिका भतिजीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत मोरङले आजीवन कैद कैद सजाय सुनाएको छ । मोरङको धनपालथान गाउँपालिका– ५ का २२ वर्षीय अनिष सरदारलाई थुनछेक बहसकै दिन जिल्ला अदालत मोरङले आजीवन कैद सजाय सुनाएको हो । उनले गत असार १४ गते राति भतिजी ७ वर्षीया नाबालिकाको जवर्जस्ती […]