सेयर बजार लगातार वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ ।
२०८२ साल लागेसँगै नेप्से परिसूचक निरन्तर रूपमा वृद्धि भइरहेको छ । बुधवार नेप्से परिसूचक ७।०१ अङ्क बढेको थियो ।
बिहीबार नेप्से २८.९७ अङ्कले