By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘ आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरूले ‘अर्लि चुनाव’ माग्छन्, सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन् ।’