समाचार

काठमाडौँ विश्वविद्यालयसँग सहमतिपछि अखिल क्रान्तिकारीको आन्दोलन फिर्ता

News Image

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) ले गरेको आन्दोलन फिर्ता भएको छ । विश्वविद्यालयसँग सहमति भएपछि क्रान्तिकारीले तालाबन्दी र रिले अनशनका कार्यक्रम स्थगित गरेको हो । सहमति अनुसार काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पसको विद्यार्थी कल्याण परिषद्को प्रणालीमार्फत

TOP