समाचार

वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म

News Image

काठमाडौँ । नेपाली फिल्मका लागि वर्ष २०८१ ऐतिहासिक रह्यो । नेपालीले हिन्दी फिल्मलाई पछि पारेको त्यो वर्ष थुप्रै नेपाली फिल्मले राम्रो व्यवसाय गरे । यसले फिल्म निर्माणसमेत बढाएको तथ्याङ्कले देखाउँछ । फिल्म निर्माण बढेपछि प्रदर्शन पनि

TOP