प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
सिफारिस सुचिको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् ।
बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान