समाचार

रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित

News Image

४ वैशाख, काठमाडौं। ब्राजिलियन लेजेण्ड रोबर्टो कार्लोको नेपाल भ्रमण स्थगित भएको छ । एनएसएल आयोजक एनएसइएमले उनको १८ अप्रलिमा तय भएको नेपाल भ्रमण स्थगित भएको जानकारी गराएको छ ।

TOP