By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
सुर्खेत । सुर्खेतमा लागुऔषध कारोबारमा संलग्न आमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार वीरेन्द्रनगर नगरपालिका १२ पदमपुरकी ४५ वर्षीय विनिता दर्लामी र उनका २४ वर्षीय छोरा बसन्त दर्लामीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । विनिताको घरमा