काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएकी छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले देश बन्दैन भन्नेहरूको पछि नलाग्न आग्रह गरिन् । साथै देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको