काठमाडौं । पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र अभिनेता अनुपविक्रम शाही मुलुकको पहिलो मोडलिङ रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ पहिलो सिजनको जजमा अनुबन्धित भएका छन् । हिमालय टिभीसँग यी दुईजनाले सम्झौतापत्रमा हस्ताक्षर गरे । मोडलबीचको प्रतिस्पर्धा र उत्कृष्टलाई पुरस्कृत गरिने शैलीको यो टिभी कार्यक्रमलाई हिमालय टिभीले उत्पादन गर्न लागेको हो । पूर्वमिस नेपाल समेत रहेकी […]