By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
रास्वपा नेताहरूका अनुसार सुमनाको राजीनाका पछाडि वैचारिक कारण मात्र छैनन् । पार्टीको कार्यशैलीप्रति नै उनको असन्तुष्टि छ, जसको छनक उनले बुझाएको राजीनामा पत्रले पनि दिन्छ ।