By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
धरान । चुनकुमारी बुढाथोकीको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार