समाचार

लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली

News Image

इनरुवा  ।  सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुर)ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको हो

TOP