समाचार

आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित

News Image

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  लगातार दोस्रो जित निकालेको छ । वानखडे स्टेडियममा बिहीबार राती भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादविरुद्ध हराउँदै चार विकेटको जित निकालेको हो ।  अंक तालिकाको सातौं स्थानमा कायम

TOP