समाचार

नेतालाई व्यंग्य गर्दै जोगिन्दरले ल्याए गाईजात्रा प्रस्तुति ‘मिसन नौटंकी’

News Image

काठमाडौँ । हाँस्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ले हरेक वर्ष गाईजात्रा लक्षित हाँस्यव्यंग्य सामग्री ल्याउँछन् । यसवर्ष पनि उनले नेतालाई कटाक्ष गर्दै गाईजात्रे कमेडी ‘मिसन नौटंकी’ ल्याएका छन् । यो प्रस्तुतिमा उनले देशका चासो र चिन्ताको विषय बनेको भष्टाचार र नेताहरुको गलत क्रियाकलापलाई व्यंग्य गरेका छन् । दलका नेताले पछिल्लो समय भन्ने ‘मिसन ८४’लाई उनले नौटंकी […]

TOP